कोरोना राहत कोषमा लामिछानेको १५ लाख सहयोग

लन्डन। लन्डनमा व्यवसाय गर्दै आएका रवीजंग लामिछानेले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा १५ लाख रुपैयाँ प्रदान गरेका छन्। लन्डनमा फेसन सम्वन्धी व्यवसाय गरिरहेका उनले दु:खको क्षणमाम मातृभूमिलाई सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताए। विश्वका शक्ति राष्ट्रलाई समेत कोरोना महामारीले सिथिल पारिरहेको सन्दर्भमा सचेत र सावधान रहन उनले आग्रह गरे। … Continue reading कोरोना राहत कोषमा लामिछानेको १५ लाख सहयोग